प्रधानन्यायाधीशविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौ । सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई सर्वाच्च अदालतले आधाभन्दा बढी सजाय छुट दिँदै जेलमुक्त गराएपछि नागरिकहरु विरोधमा उत्रिएका छन् । पूर्वडीआईजी कोइराला रिहाइविरुद्ध नागरिकका तर्फबाट शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो । प्रदर्शनका क्रममा उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई महाअभियोग लगाउनुपर्ने भन्दै नाराबाजी गरेका थिए । प्रदर्शनमा सहभागीहरुले अदालतको चोला फेर्ने चोलेन्द्रलाई महाअभियोग … Continue reading प्रधानन्यायाधीशविरुद्ध माइतीघरमा प्रदर्शन